किनमेल कार्ट

कार्टमा कुनै उत्पादन छैन।

[महत्त्वपूर्ण] अम्बिका पोइन्टहरू कसरी प्रयोग गर्ने

अम्बिका पोइन्टहरू कसरी रिडिम गर्ने र अम्बिका पसलमा अनलाइनमा कसरी प्रयोग गर्ने ?
तपाईंले प्रति अर्डर (कर बाहेक) खरिद गर्न खर्च गरेको प्रत्येक ¥१०० बापत १ अंकको दरमा अम्बिका पोइन्टहरू प्राप्त गर्नु छ !
* पोइन्ट रिटर्न दर विशेष अभियान आदि को समय मा परिवर्तन हुन सक्छ !

[अंक कहिले प्राप्त गर्न सक्नुहुन्छ?]
अंकहरू तपाईंको अर्डर तपाईलाई डेलिभर गरि सके पछि लगभग १ देखि ३ हप्तामा उपलब्ध हुनेछन !
अंकहरू प्राप्त गर्न लाग्ने दिनहरूको संख्या भुक्तानी विधि र पोइन्ट प्राप्त विधिको आधारमा भिन्न हुन्छ !
खाता बनाउनको लागि अंक → दर्ता पछि तुरुन्तै
क्रेडिट कार्ड भुक्तान द्वारा अ‍ॅडर राख्दा → १ हप्ता 
वितरणमा नगद द्वारा अ‍ॅडर राख्दा → ३ हप्ता

[कुपनको प्रकार] **कृपया ध्यान दिनुहोस कि तपाइँ १ अ‍ॅडरको लागि १ कुपन प्रयोग गर्न सक्नुहुन्छ**
तोकिएको रकमको कुपनहरू (५०, १००, २००, ५००, १०००)
लचिलो छुट (तपाईले आफ्नो बाकि पोइन्ट भित्र अंक मिलाउन सक्नुहुन्छ)

चरण १ देखि ५ : कसरी तपाइँको अंकहरू रिडिम गर्ने र कुपन कोड प्राप्त गर्ने ?
तपाईंले 'खरीद गर्दा' अघि कुपन कोड प्राप्त गर्न आवश्यक छ !

चरण १
लग-इन गर्दा, कृपया अम्बिकाअंक बटनमा क्लिक गर्नुहोस ! तपाइँ कुपन र तपाइँको बाकि अंक हेर्न सक्नुहुन्छ !



चरण २
'पुरस्कार प्राप्त गर्नुहोस' ट्याब चयन गर्नुहोस। तपाईंले दायाँ छेउमा रहेको 'रिडिम' बटनको साथ कुपन(हरू) रिडिम गर्न सक्नुहुन्छ।
(उदाहरणका लागि ¥१०० कुपन चयन गर्दै)
point 1

चरण ३
१०० अम्बिका पोइन्टहरू ¥१०० कुपनमा परिणत हुन्छन ! त्यसपछि, हरियो चेक मार्क क्लिक गर्नुहोस र कुपन कोड जारी हुन्छ !
point 3

चरण ४
'प्रतिलिपि' बटनमा क्लिक गर्नुहोस र कुपन कोड प्रतिलिपि प्राप्त गर्नुहोस ! साथै, कृपया पोइन्ट बाकि परिवर्तन भएको पुष्टि गर्नुहोस !
point 4

चरण ५
कृपया सुनिश्चित गर्नुहोस कि कुपन कोड 'प्रतिलिपि' गरिएको" छ !
point 5

* उपलब्ध बाकि पोइन्ट भित्र धेरै कुपनहरू रिडिम गर्न सम्भव छ ! यद्यपि तपाइँ १ मा १ प्रयोग गर्न सक्नुहुन्छ !


चरण A देखि D : कुपन कसरी लागू गर्ने ?

चरण A
तपाइको खरिद समाप्त भए पस्चात वितरण समय (वैकल्पिक) चयन गर्नुहोस र खरिद गर्न अगाडि बढ्नुहोस, क्लिक गर्नुहोस !


चरण B
प्रतिलिपि गरिएको कुपन कोड "गिफ्ट कार्ड वा कुपन कोड" (उपहार कार्ड वा कुपन कोड) इनपुट ठाउमा इन्ट्रि गर्नु होस !


चरण C
कुपन कोड टाँस्नुहोस्, निश्चित गर्नुहोस कि "लागू गर्नुहोस" बटनको रंग कालोमा परिवर्तन भयो र बटनमा क्लिक गर्नुहोस !


चरण D
कुपन लागू गरियो र तपाईंले छुट जानकारी र कुल रकमको परिवर्तन देख्न सक्नुहुन्छ।


★अम्बिकामा खरिद को आनन्द लिनुहोस ★

अम्बिका शाकाहारी पसल अनलाइन !

हिस्सा

अघिल्लो पोष्ट भर्खरका पोष्टहरू

टिप्पणी गर्न

Translation missing: ne.general.search.loading