Traditional Nepali Mixed Bean Dal (Kwati) - Simple Recipe

क्वाँटी बनाउनुहोस - नेपालीमा रेसिपी

Sep 30, 2025

छिटो जानकारी

तयारी समय: - दिन (अंकुराउन) + २० मिनेट
पकाउने समय: ४५ मिनेट
कति जनालाई पुग्छ: - जना
कठिनाई: मध्यम

सामाग्री

भूमि उत्पादनहरू (मुख्य)

·        आधा कप भूमि सेतो भटमास

·        आधा कप भूमि कालो भटमास

·        आधा कप भूमि जुम्ली रातो सिमी

·        आधा कप भूमि जुम्ली कालो सिमी

·        एक चौथाई कप भूमि जुम्ली मिक्स सिमी

·        चम्चा भूमि डेरी घ्यू

·        चम्चा भूमि लाप्सी धुलो पाउडर (वैकल्पिक)

·        चम्चा भूमि गार्डन क्रेस सिडस (सजावट)




अन्य सामाग्री

·        ठूलो प्याज, काटेको

·        चम्चा अदुवा-लसुन पेस्ट

·        मध्यम गोलभेडा, काटेको

·        चम्चा जीरा

·        चम्चा मेथी दाना

·        आधा चम्चा ज्वानो

·        - तेजपात

·        चम्चा : बेसार, जीरा धुलो, धनिया धुलो

·        आधा चम्चा रातो खुर्सानी धुलो

·        चम्चा गरम मसला

·        नुन स्वादअनुसार

·        हरियो धनिया

·        - कप पानी



विधि

पहिलो चरण: सिमी अंकुराउने (- दिन अघि)

पहिलो दिन:

1.      सबै सिमी ठूलो कचौरामा मिसाउनुहोस्

2.      पानीमा - पटक धुनुहोस्

3.      रातभरि पानीमा भिजाउनुहोस्

दोस्रो दिन:

1.      पानी पूरै निकाल्नुहोस्

2.     सिमीलाई भिजेको कपडामा बेर्नुहोस्

3.      घामबाट टाढा न्यानो ठाउँमा राख्नुहोस्

4.     दिनमा दुई पटक धुनुहोस्, फेरि भिजेको कपडामा बेर्नुहोस्



तेस्रो दिन:

1.      साना सेता अंकुरहरू हेर्नुहोस् (/ देखि / इन्च)

2.     पकाउनु अघि अन्तिम पटक धुनुहोस्

 

दोस्रो चरण: क्वाँटी पकाउने

1.      भारी भाँडोमा घ्यू मध्यम आगोमा तताउनुहोस्

2.     जीरा, मेथी, ज्वानोको दाना हाल्नुहोस् - ३० सेकेण्ड पकाउनुहोस

3.      तेजपात सुगन्धित नभएसम्म हाल्नुहोस्

स्वाद बनाउन (१० मिनेट):

1.      प्याज हाल्नुहोस्, सुनौलो नभएसम्म पकाउनुहोस् ( मिनेट)

2.     अदुवा-लसुन पेस्ट हाल्नुहोस्, मिनेट पकाउनुहोस्

3.      गोलभेडा हाल्नुहोस्, नरम नभएसम्म पकाउनुहोस् ( मिनेट)

4.     सबै सुक्खा मसला हाल्नुहोस्, मिनेट चलाउनुहोस्



सिमी पकाउने (४५ मिनेट):

1.      अंकुरित सिमी हाल्नुहोस्, राम्ररी मिसाउनुहोस्

2.     स्वाद मिसिनको लागि मिनेट भुटेर पकाउनुहोस्

3.      - कप पानी हाल्नुहोस्, उमाल्नुहोस्

4.     ढक्कन लगाउनुहोस्, ३५-४० मिनेट नरम नभएसम्म उमाल्नुहोस्

 

प्रेसर कुकरमा: - सिटी लगाउनुहोस


अन्तिममा  ( मिनेट):

1.      आवश्यक भएमा पानील मिलाउनुहोस्

2.     नुन, गरम मसला स्वादअनुसार हाल्नुहोस्

3.      अमिलोपनका लागि लाप्सी धुलो पाउडर मिसाउनुहोस्



तेस्रो चरण: परम्परागत तड्का

1.      सानो प्यानमा चम्चा घ्यू तताउनुहोस्

2.     ज्वानो दाना सुगन्धित नभएसम्म हाल्नुहोस्

3.      तातो घ्यू पकेको क्वाँटीमाथि खन्याउनुहोस्



पस्कनेतरिका

·        तातो हुँदै कचौरामा खन्याउनुहोस्

·        गार्डन क्रेस सिडस हरियो धनियाले सजाउनुहोस्

·        कागतीको टुक्रासँग पस्कनुहोस

·        भात, रोटी वा सुपसँग खानलाई अति उत्तम



सुझावहरू

·        भण्डार: अंकुरित सिमी फ्रिजमा दिन सम्म टिक्छ

·        पहिले नै बनाएर राखना सकिन्छ: पकाएको क्वाँटी - दिन सम्म फ्रिजमा राखना सकिन्छ

·        पोषण: अंकुराउँदा प्रोटिन ३०% बढ्छ भिटामिन सी मिल्छ



स्वास्थ्य फाइदाहरू

·        मिश्रित सिमीबाट पूर्ण प्रोटिन

·        उच्च फाइबर पोषक तत्वहरू

·        लाप्सी धुलोले भिटामिन सी थप्छ

·        गार्डन क्रेस सिडसले आइरन प्रतिरक्षा बढाउँछ

·        शुद्ध घ्यूले भिटामिनलाई शरीरमा सोस्न धेरै मद्दत गर्छ

पोषणयुक्त र मौलिक स्वाद भएको, एकदमै आनन्द दिने खाना!


थप लेख