(भूमि) खैरो भटमास 1kg

Dry Dry
Halal Halal
Veg Veg
Vegan Vegan
SKU: 20120
If you order within
--

DAYS

--

HOURS

--

MINUTES

--

SECONDS

then the order will be shipped on
Loading...
Secured PaymentPremium QualityHygienically PackedFast Delivery

भूमी खैरो भटमास नेपालमा पाइने एक प्रमुख प्रकारको भटमास हो जसको बाहिरी आवरण खैरो रंगको हुन्छ। यो पहाडी तथा तराई दुवै क्षेत्रमा उत्पादन हुन्छ र नेपाली खानामा यसको विशेष स्थान छ। खैरो भटमास प्रोटिन, फाइबर, र विभिन्न खनिज तत्वहरूको राम्रो स्रोत मानिन्छ, जसले गर्दा यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ।खैरो भटमासको दाना मध्यम आकारको हुन्छ र यसको स्वाद अन्य भटमासको भन्दा केही फरक र मीठो हुन्छ।

किन भुमी
नेपालको मौलिक स्वाद 

कहाँ प्रयोग गर्ने
खैरो भटमासलाई परम्परागत रूपमा विभिन्न नेपाली परिकारहरू बनाउन प्रयोग गरिन्छ।

दाल: खैरो भटमासलाई अन्य दालसँग मिसाएर वा एक्लै पनि दालको रूपमा पकाएर खाइन्छ।

भटमासको साधेको: भुटेको खैरो भटमासलाई प्याज, टमाटर, हरियो खुर्सानी, अदुवा, लसुन, र मसला मिसाएर स्वादिष्ट खाजाको रूपमा तयार गरिन्छ।

क्वाँटी: खैरो भटमासलाई अन्य गेडागुडीसँग मिसाएर क्वाँटी बनाउन प्रयोग गरिन्छ, जुन विशेषगरी जनैपूर्णिमा पर्वमा खाइन्छ।

भुटेको खाजा: यसलाई भुटेर मात्रै पनि नुन र खुर्सानी मिसाएर खाजाको रूपमा खाइन्छ। 

को रूपमा पनि चिनिन्छ
सोयाबिन

原産国, नेपाल
原材料, खैरो भाटमास (सोयाबिन)
原材料に含まれるアレルギー物質, सामग्रीहरूमा पाइने एलर्जीहरू(28 वस्तुहरू मध्ये): कुनै पनि होइन
*यो उत्पादन उत्पादन हुने कारखानाले गहुँ, फापर, तिल र भटमास भएका उत्पादनहरू पनि उत्पादन गर्छ।
栄養素,

20120 (Bhumi) Bhumi Brown Bhatmas 1kg
Nutritional Information (per 100g) *Estimated
Energy: 320 kcal
Protein: 23 g
Fat: 16 g
Carbohydrates: 42 g
Sodium Equivalent: 0 g


保存方法, चिसो, सुख्खा ठाउँमा भण्डार गर्नुहोस्। खोल्ने बित्तिकै सकेसम्म चाँडो प्रयोग गर्नुहोस्।

Sale price: ¥539 with tax   Regular price:¥599
(भूमि) खैरो भटमास 1kg
¥539 with tax¥599

Why Choose Ambika?

WHY US

Authentic Indian Products

Every product is sourced directly from trusted Indian brands and farms.

Fast Delivery Across Japan

Orders delivered within 2-3 business days to any city in Japan.

Quality Assured

Strict quality checks on every product before it reaches your door.

Secure Packaging

Tamper-proof, food-safe packaging to keep products fresh and intact.