अम्बिका अनलाइन शपमा अर्डरहरूको बारेमा सोधपुछ



यो सोधपुछ फारम अम्बिका अनलाइन शपका ग्राहकहरूका लागि मात्र हो। यदि तपाईंले हाम्रो भौतिक स्टोर वा अन्य पसलबाट खरिद गर्नुभएको हो भने, कृपया सोही स्टोरलाई सिधै सम्पर्क गर्नुहोस्।

सहज जवाफको लागि, कृपया तलको जानकारीलाई 'म्यासेज कोलम' मा कपी-पेस्ट गर्नुहोस् र पूरा भर्नुहोस्।

  • अर्डर नम्बर
  • अर्डर मिति


हामीलाई सम्पर्क गर्नु अघि, कृपया धेरै सोधिने प्रश्न(FAQ) हेर्नुहोस्।

    • तपाईंले आफ्नो अकाउन्ट पेजमा रहेको 'अर्डर हिस्ट्री' मा सिपिङ्ग र डेलिभरी मितिहरू हेर्न सक्नुहुन्छ।
    • सामानको तापक्रम अनुसार फरक-फरक गाडीहरू बाट पठाइन्छन्। यदि तपाईंले क्यास अन डेलिभरी (COD)रोज्नुभयो भने, सामान्य तापक्रमका सामान आउँदा पैसा सङ्कलन गरिनेछ।
    • अर्डर पूरा भइसकेपछि रद्द वा परिवर्तन गर्न सकिँदैन।


हाम्रो रद्द र फिर्ता नीति यहाँ.उपलब्ध छ।

हामीलाई सम्पर्क गर्नुहोस्