ताज़ा खाना, रोटी र मिठाईहरू
*ताज़ा तरकारीको सूची हरेक शुक्रबार देखि शनिबार अद्यतन गरिंछ !
*ताज़ा मुम्बै पावरोटी को सूचि हरेक शनिबार को बिहान अद्यतन गरिंछ (दुवानी सोमबार हुंछ, यदि सोमबार छुट्टी छ भने त्यसपछि अर्को व्यापारको दिनमा दुवानी हुंछ !
*हामी ओकिनावा क्षेत्र र केही दूरदराज को तापुहरूमा ताज़ा जमेको उत्पादनहरू पठाउँदैनौं !
*शनिबार बिहान ९ बजेपछि प्राप्त भएका अर्डरहरू सोमबार पठाइनेछ ! त्यसपछि, यो क्षेत्रानुसार १-२ दिन पछि पठाइनेछ !